बुसान हेउन्दे घुम्न जाने नेपालीहरूलाई नमस्ते रेष्टुरेण्टको बिशेष अफर

कोरियाअपडेट समाचार

बुसान /कोरिया।

दक्षिण कोरियाको दोस्रो ठुलो शहर बुसानको पुरानो रेष्टुरेण्ट नमस्ते रेष्टुरेण्टले गर्मी बिदाको अवसरमा छुट अफर ल्याएको छ। बिश्कै चर्चित हेउन्देमा सामुन्दिक तट नजिकै रहेको नमस्ते रेष्टुरेण्टले गर्मी बिदामा जाने नेपालीहरूलाई लक्षित गरेर यो योजना ल्याएको बताईएको छ।


स्वादिष्ठ नेपाली परिकारको साथ गर्मी बिदा मनाउन आउने नेपालीहरूलाई १०% छुट सहित अन्य परामर्शको व्यवस्था पनि गरिएको नमस्ते रेष्टुरेण्टका संचालक नारायण शर्माले जानकारी दिनुभयो। बुसानकै पुरानो नमस्य्ते  रेष्टुरेण्टमा नेपाल सरकारका पुर्ब प्रप्रधानमन्त्री, पुर्ब अर्थमन्त्री, मन्त्रीहरू लगाायतका उच्च पद्स्थ ब्यक्तिहरूले समेत भ्रमण गरिसकका छन्। फिल्म फेेस्टिबलको लागि प्रख्यात बुसान शहरमा हरेक बर्ष फिल्म फेेस्टिबल हुँदा भारत, पाकिस्तान,  बङ्गलादेश, श्रीलङ्का, नेेपाल लगायत बिश्व भरिका प्रख्यात कलाकारहरूको पहिलो रोजाइ नमस्ते  रेष्टुरेण्ट हुने गरेको छ।

 

स्मरण हरेक बर्षरहोस् अन्य क्षेत्रमा सामाजिक दुरी फिकायम नै भए पनि हेउन्दे तटमा भने मास्क लगायत सुरक्षाको साधन प्रयोग गरेर यो क्षेत्रमा भ्रमण तथा समुन्द्रमा रमाईलो गर्न सकिने कोरिया सरकारले यस अघि नै सुचना जारी गरेको थियो।

नमस्ते रेस्टुरेन्ट (हेउन्दे बुसान ) ट्रेन लाइन नम्बर २ बाट हेउन्दे स्टेसनमा ओर्लेर गेट नम्बर ३ र ५ देखि सिधा १०० मिटर अगाढी बढेपछि पुग्न सकिन्छ।थप जानकारीका लागि 051-746-1946,070-8282-6645 र 010-2239-1946मा सम्पर्क गर्न सकिनेछ।

https://www.facebook.com/namastenepalandindianrestaurant/videos/504660170157509/