१८ मंसिर २०७७, बिहीबार

लकडाउनमा “म”

kamdardainik.com (First, Fast & Accurate)

                                                          -सिर्जना खड्का

सधै जस्तो त्यो दिन पनि खाना खाई सकेर सबै परिवार ऐकै साथ हामी टि.भि मा समाचार सुन्न लाग्याै ।

समाचारमा काेराेना कै बारेमा समाचार बजिरहेको थियाे त्यतिकैमा ” नेपालमा पनि काेराेना केश बढेकाे कारण भोलि देखि देशभर लकडाउन ” भन्ने समाचार बज्याे ।
समाचार जुन्ने बितिकै बुबा बाेल्नुभयाे अब त केहि पनि कतै निस्किनु हुदैन है घरमा जे छ त्यहि पुराऐर खाने ।
आमा झस्किदै कति दिन पाे पुराऐर खाने हाे यस्तो के के हुन्छ के थाहा पहिलाे महिनाकाे मात्र राासन बाकी छ । बुबा धेरै के हाेला र लकडाउन सबैलाई बाच्नै पर्छ खुलिहाल्छ नि चिन्ता न लि ।

हाम्रो कुराकुरै मा समाचार पनि सकियाे । हामी सबै जाना आफ्नो  काममा लाग्याै ।बुबा आमा काे त्याे कुरा सुनेर मेराे मन मा पनि धेरै कुराहरू चल्न थाले तैपनि धेरै साेचिन, लाग्याे ऐउटा राेग आयाे छिटै हराई हाल्छ नि किनकि मेराे त आमा बुबा हुनुहुन्छ नि हाम्रो सबै कुरा काे ध्यान राख्ने ।
हेरदा हेरदै चार पाँच महिना बित्यो अझै पाे लकडाउन चलिरहेछ सबै काे घरमा जसाे हाम्रो घरमा पनि काेराेना र लकडाउन कै कुरा हुने जतिबेला पनि ।
त्यतिकै मा मैले आमा बुबा कुरा गरेकाे सुने बुबा आमा लाई भन्दै हुनुहुन्थ्यो यत्रो महिना पाे भयाे याे लकडाउन भयाेकाे पनि अब त कसरी पाे घर चलाउनि हाे ।
आमा बुबा काे यस्तो कुरा सुनेर म पनि झस्ङग पाे भय । बुबा ले आमा लाई भनेकाे नि ठाकै हाे एक त हाम्राे ठुलाे परिवार झन त्यसमाथि बुबा मात्र परिवारकाे एकमात्र कमाउने परिवार पाल्ने व्यक्ति ।
लकडाउन चलिरहेको र मेराे मन मा पनि आमा बुुबाले भनेेेको कुरा   खेलिरह्ययो।

लाग्याे अब त मैले नि केहि गर्नु पर्छ आफ्नाे परिवार लाई आर्थिक रूपमा सहयाेग गर्नु पर्छ । तर याे मेराे साेच मन मै पाे रह्याे किनकि लकडाउन जाे थियाे । साथै जहिले टि:भि मा सुनिरहेकाे थिऐ कि घर बाहिर न निस्किनुस घरमै बसेर आफ्नो ख्याल राख्नु र बुबा ले सधै भनुहुन्थ्याे घर बाट न निस्किने है । तिमीहरू लाई केही भयाे भने मैले के गर्नु ।
काेराेना तथा लकडाउन ले सबै मानिसहरू तथा हाम्राे परिवार मा पनि धेरै कुराहरूकाे परिवर्तन ल्यायाे । जीवन जिउन पनि गह्राे बनाईदियाे । साेच्थे हाम्रो त बुबा भऐ नि एकजाना त कमाउने जागिर भऐकाे हुनुहुन्छ त्यै पनि लकडाउन मा खाना गह्राे छ । झन दिनकै कमाऐर आफनाे परिवार पाल्ने मानिसहरू लाई लकडाउन , काेराेनाले झन कति सम्मकाे सम्स्या ल्याऐकाे हाेला ?
काेराेना र लकडाउनले सबैकाे जिन्दगी सम्स्या सम्स्यामै अल्झाईरहेकाे छ ।
काेराेना एक राेग हाे जाे कहिले ठिक हुन्छ भन्न सकिदैन । जसमा हामी आफैँले आफ्नो मनेबल बढाऐर काेराेना लाई हराउनु पर्छ । सबैलाई समस्या परेकाे बेला आफुले आफ्नाे ठाउँबाट जसरी सकिन्छ त्यसरी सबैलाई सहयाेग गरि आफु तथा अरू सबैजाना सुरक्षित भई अगाडि बढ्नुुुुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *