१४ मंसिर २०७७, आईतवार

दिप खड्काको “प्रेमको परिभाषा” सार्वजनिक (भिडियो सहित)

kamdardainik.com (First, Fast & Accurate)

सन्तोष खड्का 

कामदार दैनिक 

गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार विशाल निरौलाको अफिसियल युटुब च्यानलमा ‘प्रेमको परिभाषा’ बोलको गीत सार्वजनिक भएको हो ।सार्वजनिक गीतमा शब्द र सङ्गीत एरेन्ज गायक स्वयम विशालकै रहेको छ ।

गीतको भिडियोमा पछिल्लो समयका उदयमान मोडेल दीप खड्काको उत्कृष्ट मोडलिङ देख्न सकिन्छ। दीप खड्का सँग गीता ढुङ्गानालाई समेत भिडियोमा देख्न सकिन्छ ।

प्रेम प्रसंग समेटिएको गीतमा माया प्रेमका भावना एक अर्का सँग साटिएको देख्न सकिन्छ । विभिन्न प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको ठाउँमा भिडियोलाई सुटिङ्ग गरिएको छ ।  यस गीतको भिडियो लाई निर्देशन विक्रम चौहानले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *