श्री जयदुर्गा मा.विद्वारा ४२ औं वार्षिकोत्सव मनाउँदै सहभागी हुन प्रधानाध्यापकको निमन्त्रणा

समाचार

तनहुँ । तनहुँ जिल्लाको रिसिङ्ग गाउँपालिका वार्ड नं ५ मा रहेको श्री जयदुर्गा माध्यामिक विद्यालय स्थापनाको ४२ वर्ष पुगेको छ । स्थापनाको ४२ औं वार्षिकोत्सव भव्यरुपले मनाउन विद्यालयले विभिन्न खेलदुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । विद्यालयका प्रधानाध्यापक रुपबहादुर दरैले आगामि माघ २८ गते विद्यालय परिसरमा सांस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगितासमेतको आयोजना गरेर वाषिकोत्सव मनाउन लागिएको जानकारी दिदैं सवै शुभचिन्तकहरुलाई उपस्थित हुन आमन्त्रण समेत गर्नुभएको छ ।