सेवा निबृत राष्ट्र सेवक संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन सेवा निबृत राष्ट्रिय समिति बिच एकिकरण

मुख्य समाचार समाचार

काठमाडौं, २ फागुन । सेवा निबृत राष्ट्र सेवक संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन सेवा निबृत राष्ट्रिय समिति बिच यही २०७७ माघ २९ गते आधाकारिरूपमा एकिकरण भयको छ। उक्त कार्यक्रमको समुदघाटन प्रमुख अतिथि नेकपा का अनुशासन बिभाग प्रमुख कमरेड अमृत कुमार बोहराले गर्नु भयको थियो ।

बिषेष अतिथि नेकपा सचिवालय सदस्य पम्फा भुषाल ले सारगर्भित मन्तव्य ब्यक्त गर्नु भयको उक्त कार्यक्रममा नेकपा का केन्द्रिय सदस्य एवं पेशागत महासंघका अध्यछय बिश्वनाथ प्याकुरेल , नेकपा के स प्रेमल कुमार खनाल समेतले आफ्नो धारणा राख्नु भयको थियो ।