आश्रा कुँवर र आरिफ रउफले जोडी प्रेम गीत अन्फिनिस्ड( UNFINISHED) लिएर आउदैँ

मनोरन्जन राजनीति समाचार

सन्तोष खड्का 

कामदार दैनिक 

 

आश्रा कुँवर र आरिफ रउफ जोडी प्रेम गीत अन्फिनिस्( UNFINISHED) लिएर आउदैँ छन्, जुन भोलि शुक्रबार बेलुकी ६ बजे नेपाली समय अनुसार रिलिज हुँदै छ।

 

गित आफैँमा मिठासपूर्ण हुनुको साथै गितको उत्कृष्ट भिडियोले अझ संगीतप्रेमीहरूलाई थप मनोरञ्जन दिने आसा गरिएको छ।

 

गित भ्वाइस अफ नेपालको युट्युब च्यानलबाट सार्बजनिक हुनेछ।