सन्तोष खड्का
कामदार दैनिक
आश्रा कुँवर द्रारा निर्देशित आश्रा कुँवर र आरिफ रउफलको गीत अन्फिनिस्(UNFINISHED)सार्वजनिक भएको छ। गित आफैँमा मिठासपूर्ण हुनुको साथै गितको उत्कृष्ट भिडियोले अझ संगीतप्रेमीहरूलाई थप मनोरञ्जन दिने आसा गरिएको छ। गित भ्वाइस अफ नेपालको युट्युब च्यानलबाट सार्बजनिक भएको छ। कामदार दैनिक परिवार आश्रा कुँवर र आरिफ रउफललाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।
