एन आर एन कोरियाका सस्थापक अध्यक्ष एंव कुसल ब्यबसायि केपि सिटौँलाई पत्नी शोक परेको छ। कोभिड १९ को कारण सिटौला पत्नी रिता बस्नेतको निधन भएको पारिवारिक स्रोतले बताएको छ। केहि दिन अघि मात्र सिटौलाले कोभिडकै कारण आफ्ना ससुरा गुमाएका थिए भने हिजो राती भारतको गाङ्गटोक अस्पतालमा उपचारको क्रममा बस्नेतको निधन भएको हो। सिटौलाका १ छोरा र छोरि छन्।
यस दुखद घडीमा कामदार दैनिक परिवार दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै केपि सिटौला लगायतका सम्पूर्णमा शोकाकुल परिवार प्रति हार्दिक समवेदना ब्यक्त गर्दछ।
