११ असार २०७८, शुक्रबार

रेडपाण्डाको छालासहित पक्राउ

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं, २६ जेठ । कैलालीमा रेडपाण्डाको छालासहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
गोदावरी नगरपालीका– ५ गेटा सामुदायिक वनबाट रेडपाण्डाको छालासहित बझाङको वित्थड गाउँपालिका –५ देउलेखका अमर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । प्रहरीले धामीका साथबाट रेडपाण्डाको छाला एक थान बरामद गरी आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको बताइएको छ ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *