बिद्यार्थी भिषाको लागी कोरिया कती ठीक कती बेठिक?

कोरियाअपडेट समाचार

सुशिल खनाल 

दक्षिण कोरिया

अहिले बिद्यार्थी भिषाको लागी कोरिया आउने नेपाली हरुको सङ्ख्या अत्यधिक रहेको छ। यसै बिच Student Visa को लागी दक्षिण-कोरीया कती ठीक अनि कती बेठिक भन्ने बहस पनि चलिरहेको अबस्थामा सोचे जस्तो सजीलो छैन कोरीयामा भन्ने नेपालीहरु पनि अधिक छन्। यतै बसेर अध्ययन गरिराखेकाहरू एकचोटी सोचेर बुजेर मात्र आउनुहोला भन्ने पनि भेटिन्छन्। यसै क्रममा मैले पनि यस बिषयमा केही बोलेको छु सुनेर प्रतिकिया दिनुहोला।