११ आश्विन २०७८, सोमबार

आउ देउबा आउ ढलेका रूखहरूलाई उठाउदै आउ(कबिता)

kamdardainik.com (First, Fast & Accurate)

-प्रदीप भट्टराई 

आउ देउबा आउ ढलेका रूखहरूलाई उठाउदै आउ
उजाड भएका जंगलमा बृक्षारोपण गर्दै आउ
बाताबरणलाई हराभरा बनाउदै आउ
भारतको दादागिरी र माफियाहरुको दम्भ तोड्दै आउ
अफ्ताब आलमजस्ता निर्दोष ब्यक्तिहरुलाई न्याय दिन आउ
आउ देउबा आउ।

 

निरङ्कुश ओलितन्त्र हटाउदै
जनताको तन्त्र लिएर आउ
ज्योतिष तन्त्रमा बिस्वास र हिन्दुत्व लिएर आउ
आउ देउवा आउ।

 

सप्तकोसीको चावि फिर्ता लिएर आउ
सधैको लागी तराई डुबान अन्त्य गरेर जाउ
३ करोड नेपालीको ऋण घटाउन आउ
कमनियुस्ट पूजीबाद निस्क्रिय गर्न आउ।

 

कमाउनिस्ट शाशनलाइ सधैको लागी लात हान्न आउ
आउ देउवा आउ जनताको लागी शितलको छाहारी लिएर आउ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *