काठमाडौंमा २० साउनसम्म निषेधाज्ञा थप, यस्तो छ प्रमुख जिल्ला अधिकारीको आदेश

मुख्य समाचार राजनीति

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २० साउनसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

बैठकपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले एकै प्रकृतिको छुट्टाछुट्टै निषेधाज्ञा आदेश जारी गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश यस्तो छ :