अशोक खड्का
काठमाडौँ।
तङ् – ईल मो- दो संघ नेपालको केन्द्रिय कमिटिको साउन २१ गते बसेको भर्चुअल भेला बाट अध्यक्ष पदमा निर्विरोध रूपमा प्रकाश श्रेष्ठ चयन भएका छन् भने राष्ट्रिय प्रमुख प्रशिक्षकमा तेज बहादुर सिंह निर्वाचित भएका छन्। कोरोना महामारीका कारणले संघको अधिवेशन जुम मार्फत सम्पन्न भएको हो।

यसै क्रममा तङ् – ईल मो- दो संघ नेपालको केन्द्रिय सल्लाहकार एबं अन्तराष्ट्रिय प्रशिक्षक बिक्रम बज्यूले निर्वाचित श्रेष्ठ र सिंह लाई आफ्नो र मकवानपुर मञ्च दक्षिण कोरियाको तर्फबाट हार्दिक बधाई एंव शुभकामना ब्यक्त गरेका छन्।

कामदार दैनिक परिवार अध्यक्ष र प्रमुख प्रशिक्षक दुबैलाई
लाई सफल कार्यकालको हार्दिक मंगलमय शुभकामाना ब्यक्त गर्दछ।
