४ कार्तिक २०७८, बिहीबार

हर्केहल्दारका कलाकार केसीको सुटिङ स्थलमै निधन

kamdardainik.com (First, Fast & Accurate)

काठमाडौं । टेलिसिरियल हर्के हवल्दारका कलाकार रमेश केसी मट्टारेको सुटिङ स्थलमा नै निधन भएको छ । हर्के हवल्दार टिमले निर्माण गरेको म्युजिक भिडियोको सुटिङ स्थलमै उनको निधन भएको हो ।
सुटिङ स्थलम ढलेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । लामो समयदेखी कलाकारिता रहेका केसी जीवन्त अभिनय गर्दथे ।
६९ वर्षिय कलाकार केसीको निधनमा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले दुःख प्रकट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *