काठमाडौ । पार्टी चिन्ह भन्दा सामाजिक उत्तरदायित्व, मानविय गुण र प्रवृत्तिलाई हेर्ने राजनितीक सस्कारको बिकास हुनु राजनीतिमा सकारात्मक सन्देशको शुभारम्भ नै मान्नु पर्छ यस्तै सकारात्मक सन्देशको सुभारम्भ सिन्धुलिमा देखिएको छ।
नेपाली काङ्ग्रेसको आसन्न १४ औ महाधिवेशनका प्रतिनिधि प्रतिस्पर्धि नरेन्द्र जङ थापालाई पार्टी भन्दा माथी रहेर सिन्धुली बासिले हेर्ने फरक दृष्टिकोणनै बनाएका छन जसका कारण महाधिवेशन प्रतिनिधिका रुपमा उनिलाइ जिताउन सबै बर्ग तप्काका ब्यतिहरुले आआफ्नो तरिकाले प्रस्तुत गरिरहेका छन।
राजनीतिमा आफ्नो बिचार,दृष्टिकोण र सैद्धान्तिक पाटो रहेता पनि सिङ्गो समाज र जिल्ला प्रती समान ब्यवहार र दत्तचित्त भएर यो वा त्यो नभनी जनताको काममा लाग्नुनै गुणि नेता मानिन्छ उक्त गुणका कारण र जिल्ला सभापति रहदा सिन्धुलिको दूर दराजका बस्तिहरुमा बाटो पुर्याउने थापालाई सिन्धुली बासिले बिकास प्रेमी नेता मानि मन मस्तिष्कमा राखेका छन । यस्तो समाज सेबि नेता जिल्लाले पाउनु सम्पुर्ण जिल्ला बासिहरुको लागि गर्वको कुरा हो।
पार्टी भन्दा माथी साथी भन्ने भावनाले सिन्धुलीको सफल नेता बन्न पुगेका नरेन्द्र जङ थापालाई हार्दिक बधाई तथा शुभकामना ।
