विश्व हिन्दु महासंघ कोरिया शाखा अध्यक्षमा हेमन्त शाह

कोरियाअपडेट प्रवास समाचार

सुमन कार्की 

सौल, दक्षिण कोरिया 

विश्व हिन्दु महासंघ कोरिया शाखा अध्यक्षमा हेमन्त शाह मनोनीत भएका छन्। उनले विश्व हिन्दु महासंघ कोरिया शाखा जिम्मेवारि गरेकोमा भयको हिन्दु महासंघलाइ हिर्दय्देखि धन्यबाद दिदैँ चाडैँ कोरियामा कार्यसमिति गठन गर्ने तयारीमा रहेको बताए।

 

कामदार दैनिक परिवार निर्वाचित हेमन्त शाहलाई सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछ।