हेमन्त शाहको नेतृत्वमा विश्व हिन्दु युवा संघ कोरिया गठन

कोरियाअपडेट समाचार

कामदार दैनिक संवाददाता 

सौल, दक्षिण कोरिया 

हेमन्त शाहको नेतृत्वमा विश्व हिन्दु युवा संघ कोरिया गठन भएको छ।  दक्षिण कोरियामा  लामो समयदेखि सामजिक गतिविधिमा सक्रिय शाहको नेतृत्वमा विश्व हिन्दु युवा संघ कोरिया गठन भएको हो।  केन्द्रिय अध्यक्ष ऋषिकेश शाहले एक पत्र पठाएर शाह नेतृत्वको कार्यसमितिलाई मान्यता दिएका छन्। पत्रमा मानवताका पक्षधर देश बिदेशका नागरिकहरुलाई समेटेर बृहत संगठन निर्माण गर्न र कार्यकाल उज्वल बनाउन शुभकामना दिईएको छ। समितिमा कोरियाका विभिन्न क्षेत्रमा रहेर सक्रिय व्यक्तित्वहरुलाई समेटिएको छ।
यस्तो छ कार्यसमिति