सृजना नेपाली पुनः प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा सर्वसहमत निर्वाचित

कोरियाअपडेट प्रवास राजनीति समाचार

कामदार दैनिक 

दक्षिण कोरिया ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च,दक्षिण कोरियाको मे १, २०२२मा सम्पन्न सातौँ अधिवेशन नेकपा एमाले केन्द्रिय कमिटीका उपाध्यक्ष एंव पुर्व अर्थमन्त्रि बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, नेकपा एमाले स्थायी कमिटी सदस्य एंवम प्रवास कमिटी ईन्चार्ज राजन भट्टराई, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ् , बिशेष आतिथ्यतामा साथै नेपाली सम्पर्क समिति अध्यक्ष श्री प्रसाद श्रेष्ठ,एन आर एन ए कोरियाका अध्यक्ष दिपक पुन ,कोरियामा स्थित विभिन्न राजनैतिक पार्टीका भातृ संगठनका प्रमुखहरु,संगठनका सल्लाहकार साथै विभिन्न बिशिष्ट व्यक्तित्वहरुको आतिथ्यतामा सम्पन्न भएको छ ।

 

सेमी भर्चुअल माध्यम द्धारा सम्पन्न सातौँ अधिवेशनले सृजना नेपालीको अध्यक्षतामा २२ सदस्यीय कमिटी सर्वसम्मतिले निर्वाचित गरेको छ ।

अध्यक्ष :- क.सृजना नेपाली

उपाध्यक्ष :- क.सुजन ज्ञवाली

उपाध्यक्ष :- क. आन्नद अधिकारी

उपाध्यक्ष :- क. सन्जु कुमारी पौडेल

सचिव :- क. अन्जान कुलुङ राई

उप-सचिव :- क. माधव अर्याल

उप-सचिव :- क. थानेश्वर पौडेल

सदस्य :- क. भवानी वेघा

सदस्य:- क. छबिलाल भण्डारी

सदस्य:- क.बाबुराम पोख्रेल

सदस्य:- क. प्रदिप राई

सदस्य:- क. विजय अर्याल

सदस्य:- क. रबिन कुमार

सदस्य:- क. राजु घिमिरे

सदस्य:- क. सन्तोष श्रेष्ठ

सदस्य:- क. रबिन कुमार खत्री

सदस्य:- क. सुमन कटुवाल

सदस्य:- क. नवराज तिमील्सीना

सदस्य:- क. सुजन उप्रेती

सदस्य:- क. तुल घर्ती

सदस्य:- क. सलिन लामिछाने

कामदार दैनिक परिवार सर्वसहमत अध्यक्षमा निर्वाचित सृजना नेपाली लगायत सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक वधाई एंव सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।