कामदार दैनिक सौल, दक्षिण कोरिया मे ७ ,२०२२ मा हुन गईरहेको डान्स पार्टी कोरोनाको कारणले ५० जना भन्दा बढ़ी जम्मा हुदाँ माक्स लगाउनु पर्ने कारणले अर्कों सुचना नआउन्जेल सम्मको लागि स्थगित भएको छ। यसबाट पर्न गएको असुविधा प्रति आयोजले माफी मागेको छ।