कामदार दैनिक
काठमाण्डौं।
पछिल्लो समय एक पछि अर्को फरक फरक फरक कथा मा आफु लाइ दर्शक सामु आइरहेका छन प्रीन्स चौहान ।

एस अगि कृष्न का रुप मा आएका मोडेल तथा कलाकार प्रीन्स चौहान अहिल्रे समारिका लाइ प्रेमिका बनाउने मोड मा एक लबर को रुप मा आएका छन्। आफ्नो प्रेमिका सॅग माया लाउन मुस्ताङ पुगेका प्रीन्स लाइ गायक प्रताब दास ले भोकल मा साथ दिएका छन भने नेपालि म्युजिक इन्डिस्ट्री का बेस्ट अवार्ड प्राप्त ग र्न सफल केशब राज भट्ट ले निर्देशन गरेका छन ।प्रीन्स ले आफ्नो गुरु मान्ने निर्देशक राज सग अर्को सितल नामक म्युजिकल फिल्म पनि चाडै आउने तयारि मा छ।
