अशोक खड्का
काठमाण्डौं।
बारा जिल्ला को सिम्रौनगढ नगरपालिका वडा न. ७ मा पर्ने श्री ने.रा.मा.बि खजानि मा सोही स्कुल का शिक्षक तथा अभिभावक संघ का अध्यक्ष सुपेन्द्र कुमार को पहल मा अनुसासन तथा बार्सिक परिछा को नतिजा को आधार मा कक्षा ७,८,९ र १० कक्षा का बिद्यार्थी हरुलाइ समग्र मा कुल पचास हजार रकम पुरस्कार स्वरुप दिने घोषणा यसै गुरुपुर्णिामा का दिन समग्रमा बिद्यार्थी तथा समग्र बिद्यालय परिवार का बिच यस्तो अनौपचारिक घोषणा गरिएको हो!
यस अघि पनि विद्यार्थी हरु पन्खा को निउ मा आन्दोलनरत रहेका बेला सुपेन्द्र कुमार कै पहल मा नेपाल तराइ समाज दक्षिण कोरिया तथा सोही ठाउँ का स्थानिय निवासी बच्चु कुसवाहा को सहकार्य मा तथा क्रेडिट मा गरि जम्मा २० थान सेलिङ्ग पन्खा सोही बिधालय लाई प्रदान गरिएको थियो!
उक्त पुरस्कार घोषण का क्रमका केही दृश्य हरु!



