विशाल श्रेष्ठ
सौल/दक्षिण कोरिया
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि भोलि मिति SEPTEMBER 25 तारिख आइतबारका दिन प्रदर्शन गर्न लागेको चलचित्र प्रेमगीत ३ को सम्पुर्ण तयारी पुराभएको छ।
नेपाल लगायत विभिन्न देशमा दमदार प्रदर्शन भइरहेको चलचित्र ” प्रेम गीत ३” कोरियाको सिओल सिटीमा प्रदर्शन हुन लागेको चलचित्र टिकट बुकिङको लागि WOORI BANK (CODE:20)
1002460266864
KOIRALA GANESH PRASHAD
मा ट्रान्सफर गरेर बुकिङ गर्न सक्नु हुनेछ।
चलचित्र १० बजे र २ बजे गरि दुइ सो प्रदर्शन हुने आयोजकले जनाएको छ।
सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ चलचित्र हेर्न को लागि उपस्थितीका लागि आयोजक कर्णाली प्रदेश समाजले अनुरोध गरेको छ।

