रबि लामिछानेले फुलपातीको दिन कोरियन समय बेलुकी ८ः०० बजे जुम बाट सम्बोधन गर्ने

कोरियाअपडेट

कामदार दैनिक संबाददाता

सौल/ दक्षिण कोरिया ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले फुलपातीको दिन अर्थात् अक्टोबर तारिक आईतबारका दिन कोरियाको समयबेलुकी ८ः०० बजे जुम बाट सम्बोधन गर्ने भएका छन्। साथै उपसभापति DP अर्याल लगायतका अरु नेताहरुले पनि सम्बोधन गर्ने बुझिएको छ।

विशेष गरि दक्षिण कोरिया रहेका सम्पूर्ण जिम्मेवार तथा परिवर्तन चांहने आम नेपाली नागरिकहरुका लागि भनेर October 2  तारिकआइतबार फुलपातीको दिन कोरियाको समय 8:00 बजे कार्यक्रम राखिएको हुनाले  कोरियाबासी नेपालीहरुलाई सहभागिताका लागिराष्ट्रिय स्वतन्त्र पार्टी प्रवास दक्षिण कोरिया शाखाका संयोजक Gp Sarkar ले अनुरोध गरेका छन्।