चाडपर्वको बहार HANPASS ले ल्यायो हिराको औठी उपहार

कोरियाअपडेट समाचार

मेघनाथ पौडेल

सौल/ दक्षिण कोरिया।

सुभ बिजय दशमी, दिपावली एंव छठ पर्बको पावन अवसरमा  हानपासले चाडपर्वको बहार हिराको औठी उपहार योजना ल्याएको छ।चाडपर्बको बहार हिराको उपहारयोजना अन्तर्गत पठाउने पाउने दुवैको लागि यो बम्पर योजना ल्याईएको हानपास नेपालकाअफिसर सुनिल कार्कीले बताएका छन्।

उनका अनुसार कोरिया बाट पैसा  पठाउनेको लागी

पहिलो पुरस्कार( 1st  Prize): हिराको औठी( Diamond  Ring )

दोस्रो पुरस्कार(2nd  Prize : सामसुंगको ट्याप ( Samsung Tap )

तेस्रो पुरस्कार(third prize ): एप्पल को एयरपड ( Air pod )

राखिएको छ।

त्यसैगरी , नेपालमा पैसा पाउनेको लागी :

दुई जनाको लागि :दुई ल्यापटप( Two Laptop )

एक जनाको लागि: एउटा मोबाइल फोन सेट( one mobile set ) राखिएको यो योजना सेप्टेम्बर 26, 2022 देखि  31 अक्टोबर,2022( असोज १० देखि कार्तिक १४) सम्म रहने बताउदै यो योजनाको लक्की ड्र नोभेम्बर महिनाको पहिलो वा दोस्रो हप्ता फेसबुक लाइभ मार्फत भाग्यशाली विजेताहरू घोषणा गरीने जति धेरै चोटी पैसा पठायो त्यति नै चोटीकारोबारको पिन नम्वर लक्की ड्र मा समाबेस हुने भएकोले बढी भन्दा बढी चोटी पैसा पठाउन आग्रह समेत गरेका छन्।