कामदार दैनिक
न्यु योर्क
न्यु योर्क शहरको जमैका क्षेत्र मा बसोबास गर्ने नेपाली हरुको सामाजिक सस्था “ जमैका नेपाली समाज” को आज October-16, 2022 मा सम्पन्न साधारण शभाबाट सम्मत रुपमा आगामी २ वर्ष दोस्रो कार्यकाल को लागि श्री कृष्ण आचार्य को अध्यक्ष्यतामा ११ सदस्यिय नया कार्य समिति चयन गरेको छ। नया कार्य समिति निम्न अनुसार रहेको छ।
१ – कृष्ण आचार्य —— अध्यक्ष
२ – पुस्कर खनाल —- उपाध्यक्ष
३- भिम न्यौपाने ——— सचिब
४ – दिपक घिमिरे —— कोषाध्यक्ष
५ – रामहरी कार्की —— सदस्य
६ – प्रेम तिम्सिना —— सदस्य
७ – बिजया सिम्खडा — सदस्य
८ – गुन बहादुर घर्ति —— सदस्य
९ – अशोक ज्ञवाली —- सदस्य
१० – राजेन्द्र गौतम —— सदस्य
११ – सजन पौडेल —— सदस्य
