बाग्लुङ समाज थेगु शाखाको आयोजनामा प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा हुदैँ

कोरियाअपडेट खेलकुद

सन्तोष खड्का

सौल/ दक्षिण कोरिया

बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाको आयोजनामा अहिले सम्मकै ठुलो धनराशीको प्रथम घुम्टे भलिबल कप २०२३ मे ७ मा आयोजना हुन गइरहेको बाग्लुङ समाज दक्षिण कोरियाथेगु शाखाले बताएको छ। टिम दर्ता शुल्क लाख वोन मात्रै रहेको उक्त प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति अप्रिल ३० सम्म राखिएको छ।

उक्त प्रतियोगितामा बिजेताले २५ लाख वोन , ट्रफी, मेडल प्रमाणपत्र, उप बिजेताले १५ लाख वोन , ट्रफी, मेडल प्रमाणपत्र, सान्तवना लाख वोन, ट्रफी, मेडल प्रमाणपत्र( टिमलाई) उत्कृष्ट खेलाडीलाई लाख वोन , ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्।