पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट एपीएफ टोलीले असोज ७ गते एक लाख ३० हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको चम्पारण जिल्ला बेतिया मझौलीया थाना १३ घर बताउने
३५ वर्षिय रविन्द्र यादव छन् । नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा भारतीय रुपैयाँ २ हजारको नोट ३० वटा र ५ सयको नोट १ सय ४० वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

सर्लाही जिल्लाको मलंगवा नगरपालिका १० स्थित बसपार्क ईलाकाबाट असोज ७ गते एपीएफ टोलीले करीव एक लाख ३५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको एक
सय ३५ थान लेडिज सुट सशस्त्र प्रहरी बल, नेपाल जिल्ला सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।