NRNA नेदरल्याण्ड को ११औं राष्ट्रिय महाधिवेशनबाट विष्णु प्रसाद पोखरेलको नेतृत्वमा कार्यसमिति चयन

प्रवास समाचार

सन्तोष खड्का 

कामदार दैनिक ।

NRNA नेदरल्याण्डको ११औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट विष्णु प्रसाद पोखरेलको नेतृत्वमा कार्यसमिति चयन भएको छ।

२०२५–२०२७ कार्यकालका लागि नव-निर्वाचित कार्यसमिति निम्न अनुसार रहेको छ।

नव निर्वाचित कार्यसमिति:
आइसीसी सदस्य – सिता सापकोटा
अध्यक्ष – विष्णु प्रसाद पोखरेल
वरिष्ठ उपाध्यक्ष – पेमा लामा
उपाध्यक्ष – थम्मन कार्कि (अमीत)
उपाध्यक्ष – प्रेम पुन
महिला उपाध्यक्ष – ईन्द्र कुमारी सापकोटा कंडेल
युवा उपाध्यक्ष – अनिल कार्की
महासचिव – दिनेश अर्याल
सचिव – पुन्य प्रसाद वस्ती (प्रनिल)
कोषाध्यक्ष – सन्दिप विश्वकर्मा
युवा संयोजक – आशिष उपाध्याय
महिला संयोजक – कुमारी पौडेल थापा
सदस्य – डम्मर कोइराला
सदस्य – निरज गुरुङ
सदस्य – सुरेन्द्र पराजुली