स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशन नेपालको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौ द्धारा आयोजित तेस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८२ को उत्कृष्ट मनोनयन सार्वजनिक भएको छ । १८ बिधामा नोमिनेशन सार्वजनिक गरीयको अवार्डको यहीे भाद्र ५ गते फाईनल कार्यक्रम काठमाण्डौंमा एक भब्य समाहरोहका बिच हुने कुरा आयोजक संस्थाका अध्यक्ष तथा गायक सर्जक हुम गैरेले जानकारी गराए । फाईनल कार्यक्रमका अबशरमा बिबिध साँस्कृतीक कार्यक्रम सहित करिब एक दर्जन स्रष्टा,सर्जकलाई सम्मान गर्ने कार्यक्रम रहेको कुरा कार्यक्रमकी संयोजक तथा गायिका कमला बि.शी.ले जानकारी गराईन् । यस भन्दा अगाडीका संस्करणहरु भब्यता पुर्वक सम्पन्न भएका कारणले पनि यो तेस्रो संस्करणमा सोंचे भन्दा भब्य हुने कुरामा बिश्वस्त रहेको कुरा बिशाल मुभिज प्रा.लि.का सि.ई.ओ.बिशाल गैरेले बताए । तेस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८२ लाई भब्य सफल्ताको शुभकामना ।।।
उत्कृष्ट मनोनयन (सुचि सहीत)
तेस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८२ उत्कृष्ट ३ मनोनयन
१.सर्बोत्कृष्ट एकल तिज गीत (गायिका) गीत
क. फुलमायाँ के.सी. – हे आमा
ख. गीता सेञ्चुरी – दुई दिने जिबनमा
ग. शशी पुन – गाउन संगी
२.सर्बोत्कृष्ट तिज गीत (गायिका) भाषा भाषी गीत
क. सोभा थापा – फेसन वाली जोई
क. हरीकला सुनार – खै त मयाँ लै
ग. कृष्णा मल्ल ठकुरी – दुःखी करिम २
३.सर्बोत्कृष्ट आधुनिक तिज गीत (गायिका) गीत
क. सबिता परियार – कपुरी क खरायो ख
ख. दुर्गा नेपाल – रे.रे.रे.
ग. कृती सोनाम – छम छम नाच्नलाई
४.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायिका) गीत
क. देबकला बस्नेत – को आफ्नो को पराई
ख. सम्झना रनपाल – फर्की हेरेउ नक्कले
ग. आरती रुचाल – के को दुःख पर्ला र
५.सर्बोत्कृष्ट मौलिक तिज गीत (नव गायिका) गीत
क. खुश्बु सुनार – मै छोरीको करिम
ख. टिका आले मगर – यसपाली तिजमा
ग. अञ्जना खड्का – सुनै धितो राखेउ आमा
६.सर्बोत्कृष्ट मौलिक तिज गीत (गायक) गीत
क. राज कुमार रायमाझी – यसपाली तिजमा
क. भिमसेन खतिवडा – यो तिजमा भाईरल हुनी हो
ग. नवराज काप्री – कुखुरीले फुल पार्यो
७.सर्बोत्कृष्ट तिज गीत (गायिका) गीत
क. सिता राना – आहा मेरो राजै
ख. प्रतिक्षा वाग्ले – लुती
ग. हिमा राना मगर – बर्त मायाँलु
८.सर्बोत्कृष्ट तिज गीत (गायक) गीत
क. उज्जवल गीरी – कोठी गालैमा
ख. धिरज खत्री – गाजलु आँखा
ख. गुरु प्रसाद अधिकारी – कचकचे पोई
९.सर्बोत्कृष्ट तिज गीत (नव गायिका) गीत
क. सिमा नेपाली – मै छोरीलाई गाह्रो भो
ख. रजनी थापा – गाजलु आँखा
ग. पार्वती तिमल्सेना – हे बुढा
१०.सर्बोत्कृष्ट तिज गीत (नव गायक) गीत
क. लोकेन्द्र थापा – सुन मेरी सै
ख. शिब थापा क्षेत्री – फर्कि आउ गाउँमा
ग. गोबिन्द परियार – टिकुली
११.सर्बोत्कृष्ट तिज गीत (शब्द संकलक) गीत
ख. रमेश पाल्पाली – अबिरल आँखा मारी मारी
क. भिमसेन खतिवडा – यो तिजमा भाईरल हुनी हो
ग. टि.आर. पौडेल – मै छोरी अभागीनी
१२.सर्बोत्कृष्ट तिज गीत (लय संकलक) गीत
क. शक्ति चन्द – अभागी करिमै
ख. राशी रिजाल – दुःखी करिम २
ग. अनमोल वली – दाजु बैनी
१३.सर्बोत्कृष्ट तिज गीत (निर्देशक) गीत
क. प्रदिप कुमार रसाईली – आउन संगी
ख. पंकी सुरज – टिकीया टल टल
ग. दिलिप राई – सुन मेरी सै
१४.सर्बोत्कृष्ट तिज गीत (मोडल पुरुष) गीत
क. अभिषेक खड्का – नक्कले भेना ४
ख. धिरज खत्री – छड्के तिलहरी
ग. प्रकास कंडेल – मनमा पिर नहुनी
१५.सर्बोत्कृष्ट तिज गीत (मोडल महिला) गीत
क. रबिना भण्डारी – झापाली कान्छी
ख. झरना नेपाल – बजाईदेउ मादलु
ग. तुलसी सापकोटा – रहरैमा
ग. कबिना श्रेष्ठ – गाजलु आँखा
१६.सर्बोत्कृष्ट लाईभ तिज गीत (गायक÷गायिका)
क. शिब शर्मा
ख. सिता चन्द
ग. राम परियार
१७.बर्षको सर्बोत्कृष्ट तिज गीत (बाध्यबादन) गीत
क. शिसिर परियार (सहनाई) – आईन आमा
ख. मन बा.परियार – घोप्टे जुङ्गा
ग. समिर जैरु – सुनको औठी
१८.बर्षको सर्बोत्कृष्ट तिज गीत (संगीत संयोजन) गीत
क. सुनिल परियार – चोली फाटेको
ख. सुदिप सागर – पल्कायर गयो
ग. हे

