प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा सांसदहरुले धारणा राख्नेक्रम जारी छ । आजको बैठकमा विभिन्न प्रस्तावहरु सम्बन्धित मन्त्रीले पेश गर्ने कार्यसूची छ ।