काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रका सबै कमिटी भंग गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्। आइतबार बसेको पदाधिकारी बैठकमा सबै तहका कमिटी भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका हुन्। त्यसका लागि हप्ता दिनभित्र केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाउनुपर्ने तयारी भएको छ।
