काठमाडाैँ । चितवन राइनोजमाथि लुम्बिनी लायन्सले सानदार जित निकालेको छ ।१८ दशमलव ३ ओभरमा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य लुम्बिनीले ४ विकेटको क्षतिमा पूरा गरेको हो ।उक्त खेलमा लुम्बिनी लायन्सले ६ विकेट ले जितेकाे हाे ।