सउल, दक्षिण कोरिया
KT टेलिकम द्वारा संचालित Vremit कम्पनि नेपाली समुदायका माझ आएको छ। छिटो, छरितो र सुरक्षित सेवा सहित आएको Vremitले छोटो समयमा नेपाली समुदायमा आफूलाई परिचित बनाउन सफल भएको छ। 
Vremitको एप्स निशुल्क आफ्नो मोबाइलमा डाउनलोड़ गरेर आफैले सजिलै दर्ता गर्न सकिन्छ। सुरक्षित साथ आफ्नो परिवारलाई पैसा पठाउनुको साथै यसरि पैसा पठाउदा बिभिन्न सुबिधाहरुका साथै उपहारहरु समेत Vremit मार्फत प्राप्त गर्न सकिनेछ। अटो डेबिट को सुविधा भएकोले जुनसुकै समयमा जहाबाट पनि सजिलै नेपाल पैसा पठाउन सकिने भएकोले Vremit नेपाली समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन समेत सफल भएको छ।
Address: 211 55, Digital-ro 33-gil, Guro-gu, Seoul (2nd E & C Venture Dream Tower)

