हानपास रेमिट्यान्सको तर्फ़बाट ५ लाख वोन टेस्ट किट्सको लागि सहयोग

कोरियाअपडेट

सउल, दक्षिण कोरिया

NRNA कोरियाले नेपालमा Corona टेस्टको लागी सञ्चलन गरेको Test KITS सहयोग अभियानमा हानपास रेमिट्यान्सको तर्फ़बाट ५ लाख वोन सहयोग गर्ने प्रतिबद्ता ब्यक्त गरेको छ। साथै यो अभियानको लागी अतिरक्त्त रुप मा हप्ता भरिमा COVID19 code बाट जति पनि नया SIGNUP हुने छ, त्यसको आधार मा प्रति SIGNUP 10,000 वोन तथा 1 पटक पैसा पनि पठाएमा अर्को 10,000 वोन थपेर NRNA को खाता मा सहयोग गर्ने समेत जनाएको छ। । साथै सहयोग साइनअप गर्ने प्रत्येक व्यक्ति को नाममै जम्मा हुने समेत जनाएको छ।
यो अभियानमा Hanpass SIGNUP मार्फत सहयोग गर्न चाहनेले Hanpass मा SIGNUP गर्दा पार्टनर कोडमा COVID19 राख्नुपर्ने बताएको छ।
Signup link
https://youtu.be/Z01OwmeTHcg