“आन्यङ मिनु” चलचित्रको “प्रिमियर सो हुने

कोरियाअपडेट

सन्तोष खड्का 

सउल, दक्षिण कोरिया 

“आन्यङ मिनु” चलचित्रको प्रिमियर सो मे 20 बुधबारका  दिन हुने भएको छ। सन् १९९१को अन्तबाट कोरिया प्रबेश गर्ने नेपालीका साथै अन्य प्रबाशिहरुको प्रतिनिधि पात्रको रुपमा परीचित “मिनु (मिनोद मोक्तान) को कोरियाको भोगाइ अनी अबैधानिकताको पिडा, भेदभाब अनी मानब अधिकारको आवाजलाई एउटा बहु रास्ट्रीय सांस्क्रीतिक बेन्ड मार्फत कोरियन समाजमा फैलाउदै गर्दा कोरियन सरकारले देश निकाल गर्दा पनि उनले कोरियालाई गरेको माया र निरन्तर कोरियनहरुकै शहकार्यमा नेपाल फर्केर पनि समाज परिवर्तनमा तल्लिन एक युवाको जिंउदो कहानीमा निर्मित चलचित्रको “प्रिमियर सो” 12th Together Day(세계인의날) को उपलक्ष्यमा प्रदर्शन हुन लागेको हो।उनको  भुमिकाले लाखौ Migrants हरुले मानवता जिवन जिउन पाए तर उनको सपना बिपनामा परिवर्तन हुन नपाउदैँ अल्प आयुमै मृृत्यू भएको थियो ।

आन्यङ मिनु” चलचित्रको प्रिमियर सोमा उपस्थित हुन चाहनुहुने   महानुभाबहरुले नेपाल टुर कम्पनीका सञ्चालक, बरिष्ठ समाजसेवी एंंव ब्यबसायि के.पी सिटौँला(k.p Sitoula) ज्यूँलाई  सम्पर्क गरेेर आबस्यक पास लिन सकिनेछ। यो चलचित्र मे २७देखी कोरियन हलहरुमा प्रदर्शनी हुनेछ।

प्रोमोको लागि तलको लिन्क थिच्नुहोला।

https://movie.naver.com/movie/bi/mi/mediaView.nhn?code=178520∣=45909

Facebook Comments Box