आश्रा कुवर कृषि विकास बैंक को ब्रान्ड एम्बेसेडरमा नियुक्त

समाचार

आश्रा कुवर कृषि विकास बैंक को ब्रान्ड एम्बेसेडरमा नियुक्त भएकी छन् ।कॄषि विकास बैंक को मुख्यालयमा काठमाडौंमा मंगलबार उनको नियुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। उक्त कार्यक्रममा बैंकको तर्फबाट मुख्य कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायका साथै कृषि विकास बैंकका कर्मचारीहरूको उपस्थितिमा रहेको थियो।


कुँवर एक रक गायिकाका साथै वातावरण अनुसन्धानकर्ता समेत हुन्। उनले “Ashra and the parables” भन्ने ब्यान्डको स्थापना समेत गरेकी छन् । हालसालै, उनले अष्ट्रेलिया, दक्षिण कोरिया, भारत र इजिप्टमा आफ्नो अदभुतपुर्ण प्रतिभा प्रदर्शन गरीसकेकी छन् ।

Facebook Comments Box