सीता सुबेदीको जिवन कस्तो हुन्छ गित सार्बजनिक

मनोरन्जन

सन्तोष खड्का 

कामदार दैनिक 

क्लासिकल वन लेग डान्सर भनेर चिनिएकी सीता सुबेदीले जिवन दर्शन बोकेको गीत सार्बजनिक गरेकी छन। सीता सुबेदी भन्ने बित्तिकै नृत्याङ्गना भनेर चिनिन्छ।

उनको आफ्नो जिन्दगीलाई जति जटिल तरिकाले समाजले हेर्छ त्यहि कुरालाई चिर्दै जिन्दगीलाई जसरी हेर्यो त्यस्तै लाग्छ अर्थात सरल तरिकाले हेर्यो भने सरल नै हुन्छ भन्ने सन्देश बोकेर जिवन कस्तो हुन्छ भन्ने गीत सार्बजनिक गरेकी छन। जिन्दगी कस्तो हुन्छ भन्ने प्रश्नमा गीतमा आफै जस्तो हेर्यो मनले जिवन पनि त्यस्तै नै हुन्छ भन्ने भाव पोखिएको छ।

वास्तबमा जिवनको यथार्थ भोगाईलाई नै शब्दमा बुनेकी सीताले शब्द र स्वर भरेकी छन भने सङ्गीत मदन गोपालको रहेको छ। सङीत सम्योजन दिनेश श्रेष्ठको रहेको छ। कामदार दैनिक परिवार सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछ।

हेरौँ उनको गित तलको लिङ्कमा

Facebook Comments Box