परिवार दलको काठमाडौँ-प्रदेश न. २ सम्पर्क समितिद्वारा परिवार भेटघाट तथा सम्मान कार्यक्रम गर्ने

समाचार

कामदार दैनिक संवाददाता 

काठमाडौँ। 

परिवार दलको काठमाडौँ – प्रदेश न. २ सम्पर्क समितिद्वारा परिवार भेटघाट तथा सम्मान कार्यक्रम फाल्गुण ८ गते शनिबार (फेब्रुअरी 20 2021) क्राउन प्लाजा होटेल नक्सालमा दिनको ठिक २ बजे गर्ने भएको छ। उक्त कार्यक्रममा प्रदेश न. २ मा स्थायी बसोबास गरी समाज र राष्ट्रको लागि अतुलनिय योगदान पुर्याएका कलाकार, खेलाडी एंव सामाजिक अभियान्ताहरूलाई सम्मान गरिने कार्यक्रम समेत रहेको नेपाल परिवार दलका प्रबक्ता सन्तोष पौँडेलले बताउनुभयो। उक्त कार्यक्रममा सहभागी हुनका लागि निम्न व्यक्तिहरूलाई सम्पकॅ गर्न सकिनेछ।

सम्पर्क ब्यक्तिहरु : सन्तोष दास ( 9819050589)
मनोज लाल कर्ण ( 9844035959)
राम चन्द्र चौधरी ( 9845556301)
श्याम चौधरी ( 9801042991)
सन्तोष कुमार पौडेल (9851093548)

Facebook Comments Box