जन चेतना स्वतन्त्र संगठनद्वारा २०० जनालाई निशुल्क खाना बितरण

समाचार

अशोक खड्का 

काठमाडौँ।

जन चेतना स्वतन्त्र संगठनले सनिवार बालाजु स्थित विष्णुमती पुल नजिकै रहेकोे शिवालयमा कोभिड १९ को कारणले समस्यामा परेका करिव २०० जना महानुभावहरूलाई खाना बितरण गरेको छ।

जन–चेतना स्वतन्त्र संस्थाले आगामि दिनमा पनि यस्था प्रकारका कार्यक्रमलाई निरन्तरता दिने सस्थाका सदस्य सुन्दर बानियाँले  बताउनुभयो। उहाँका अनुसार सो कार्यका लागि सँस्थाले हेल्प डेष्कको समेत व्यवस्था गरेको छ।

 

संस्थाको अभियानका निम्ति  देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीवहिनीहरूबाट आर्थिक सहयोग प्राप्त भईरहेको छ ।

Facebook Comments Box