रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्वारा रामेछापका सबै गाउँपालिका र नगरपालिकामा स्वास्थ सामग्री बितरण

कोरियाअपडेट समाचार

सन्तोष खड्का
सौल,दक्षिण कोरिया

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया द्रारा रामेछापका ६ गाउपालिका र २ नगरपालिका मा  गरि  १२ लाख बराबरको स्वास्थ्य सामाग्री बितरण गरेको छ। जसमध्ये  ७ वटा मिनि भ्यान्टिलेटर २ वटा अक्सिजन कन्सर्टेटर लगायत अन्य स्वास्थ्य  सामग्री स्वास्थ्य बितरण गरिएको  यस सहयोग अभियानका संयोजक एवं पुर्ब अध्यक्ष भिम खड्काले बताउनुभयो।

 

अभियान सफल बनाउनका निम्ति सहयोग गर्ने सम्पूर्ण सहयोगिदाता, अभियान्ताहरू एंब रामेछाप सम्पर्क समितिका सम्पूर्ण पदाधिकारीलाई रामेछाप सम्पर्क समितिले हार्दिक  धन्यबाद प्रकट गरेको छ।

 

नेपालमा स्वास्थ्य सामाग्रीहरूको लागि संस्थाका अध्यक्ष नवीन श्रेष्ठ  साथै  संस्थापक  सल्लाहकार  बिदुर खड्का ,  मेघ राज खड्का पुर्ब अध्यक्ष रभी प्रताप घिसिङ, पुर्व बरिष्ठ उपाध्यक्ष टंकप्रसाद गौतम, पुर्व उपाध्यक्ष Rs Crestha Suzan, सल्लाहकार चित्र ब. मोक्तान लगायत रामेछाप सम्पर्क समितिका पदाधिकारीहरूको  सहभागीता रहेको थियो।

Facebook Comments Box