सन्तोष खड्का
सौल, दक्षिण कोरिया
गैह्र आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (NRNA)द. कोरिया छुङनाम देजन शाखाको पहिलो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ। उक्त अधिबेशनबाट मदन भुजेलको नेत्रृत्वमा ११ सदस्य सर्बकार्यसमिति गठन भएको छ।
जुन २७ आइतबारका दिन सम्पन्न उक्त अधिबेशन पहिलो भएकोले ऐतिहासिक समेत भएको छ। उक्त अधिबेशनबाट अध्यक्षमा मदन भुजेल म, उपाध्यक्षहरुमा चित्र पाठक र जीवन पौडेल, महिला उपाध्यक्षमा सरिता सापकोटा, सचीवमा दिनेश रोकाया, सहसचिबमा प्रकाश के सि , कोषाध्यक्ष:-वीरचन्द्र राई निर्बाचित भएका छन्। त्यसैगरि सदस्यहरुमा आशिष गुरुङ, भरत कुवर, गंगागराम पौडेल र देशन सारु निर्बाचित भएका छन्।
कामदार दैनिक परिवार अध्यक्ष मदन भुजेल लगायत बिजयी सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।
Facebook Comments Box