काठमाडौं । नेपाल प्रहरीका ९८ जना सई (प्रहरी नायव निरीक्षक)को प्रहरी निरीक्षकमा बढुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुको बढुवा सिफारिस सार्वजनिक गरेको हो । २०५८ सालमा प्रहरी सहायक निरीक्षक असई पदबाट सेवा प्रवेश गरी २०६१ र २०६२ सालमा प्रहरी नायव निरीक्षक (सई) भएकाहरु यस पटक बढुवा सिफारिस सूचीमा समावेश भएका हुन् ।
[pdf-embedder url=”https://kamdardainik.com/wp-content/uploads/2021/07/baduwa-insp-janapad-2078-04-08.pdf”]
