काठमाडौँ। “सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार, पारदर्शिता र सहभागिता संस्थागत विकासको आधार” भन्ने मुल नाराका साथ ददिवल खड्काले गैरआवासीय नेपाली संघ (NRNA)एशिया प्याशिफिक क्षेत्रीय समितिको उप-संयोजक (DRC) पदमा उम्ममेदवारी दिएका छन्। सफल ब्यबसायिक समेेत रहेेका खड्काको उम्मेदवारीलाई बिशेष महत्वका साथ हेरिएको छ।
Facebook Comments Box