बिक्रम बज्यु
सौल, काठमाडौँ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद दक्षिण कोरियाकोNRNA KOREA, Gyeonggi-Incheon क्षेत्रीय समितीले आवश्यक रिक्त पद हरु मा पद पुर्ती र जिम्मेवारी बाँडफाँड चौथो औपचारिक बैठक अध्यक्ष पुरुषोत्तम गौतम ज्यू को अध्यक्षतामा सम्पन्न भएको छ।
सेप्टेम्बर १८ तारिकका दिन icc सचीव पदका उम्मेदवार देबि बस्नेतको प्रमुख आतिथ्यता, एन.आर. एन. ए.दक्षिण कोरिया केन्द्रिय समिति सदस्य एवंम कामदार दैनिक का सम्पादक सन्तोष खड्काको बिशेष आतिथ्यता र निरन्जन भन्डारी( निवाचन कमिटी संयोजक)को आतिििआतिथ्यमा भर्चचुल माध्यय जुम मार्फत एन.आर. एन. ए.दक्षिण कोरिया ख्याङ्गी इन्छन क्षेत्रीय कमिटिको नियमित मासिक बैठक बाट संघको रिक्त पद हरु मा पद पुर्ती र जिम्मेवारी बाडफाड सम्पन्न भएको हो। बैठकले सम्पूर्ण सदस्यहरुलाई महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरेको छ।
मकवानपुर कोरिया मंच का सचीव ,मार्सल आर्ट का अन्तर्राष्ट्रिय प्रशिक्षक एबं विभिन्न रास्टिय अन्तर्राष्ट्रिय संघसस्थाहरुमा आवद्ध समेत रहनु भएको विक्रम बज्यू लाई संघ को खेलकुद तथा प्राबिधिक प्रमुखमा सर्वसम्मत रुपमा चयन तथा जिम्मेवारी दिईएको छ। त्यसैगरि भरत खड्कालाई इन्छन इन्चार्ज सन्जोक चौहानलाई युवा तथा आर्थिक बिभाग प्रमुख, राजकुमार तामाङलाई प्रकासन तथा प्रचार प्रसार बिभाग प्रमुख ,रेबिका लामिछानेलाई प्रबक्ता,
जयान्ती शर्मालाई महिला संयोजक, प्रकाश अधिकारीलाई सुवन फरान इन्चार्ज र प्रदिप भट्टराई( सितल) लाई बिध्यार्थी संयोजक को रूपमा जिम्मेवारी प्रदान गरेको ।
उक्त जुम भर्चुअल बैठकलाई प्राबिधिक रूपमा एन आर एन ए दक्षिण कोरिया कार्यलयका सचिब हेसप श्रेष्ठ ज्यू ले सहयोग गरेका थिए।
NRNA KOREA खेङ्गी इन्छन क्षेत्रीय समितीको पुर्ण कार्य समितिको नामावली निम्न रहेको छ।
अध्यक्ष- पुरूषोत्तम गौतम ,
उपाध्यक्ष- रेबन्त बहादुर रावल
उपाध्यक्ष- राजकुमार घिमिरे
महिला उपाध्यक्ष- सरिता बस्नेत कार्की
सचिव- अशोक कुमार शाह
सह-सचिव- नरेश रावल
कोषाध्यक्ष- सन्तोष चौलागाई
भरत खाड्का- इन्छ्न इन्चार्ज
सन्जोक चौहान – युवा तथा आर्थिक बिभाग प्रमुख
राजकुमार तामाङ -प्रकासन तथा प्रचार प्रसार बिभाग प्रमुख
रेबिका लामिछाने -प्रबक्ता
जयान्ती शर्मा – महिला संयोजक,
प्रकाश अधिकारी- सुवन फरान इन्चार्ज
प्रदिप भट्टराई – बिध्यार्थी संयोजक
कामदार दैनिक परिवार सम्पूर्ण निर्बाचित पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।