सन्तोष खड्का
दक्षिण कोरिया
पर्बत समाज दक्षिणकोरियाको प्रथम अधिबेसन भर्चुअल माध्य जुम मार्फत सम्पन्न भएको छ। उक्त अधिबेशनबाट जयराम रिमालको नेतृत्वमा १७सदस्यिय पदाधिकारि सर्बसहमतिले निर्बाचन भएका छन्। निर्वाचितपदाधिकारीहरु निम्न छन्।
सल्लाकार -रुद्र शर्मा
सल्लाहकार-किरण अधिकारि
अध्यक्ष-जयराम रिमाल
बरिस्ट उपाध्यक्ष-शुरेश लामिछाने
उपाध्यक्ष-जनक क्षेत्रि
सचिब-जिबन पौडेल
सह सचिब -बिनोद आचार्य
कोषाध्यक्ष-आशिष गुरूडं
सदस्यहरु-
-शिब केसि
-देबेन्द्र पौडेल
-अमृत पौडेल
-हरि लामिछाने
-बिमल खत्रि
-अमृत तिवारि
-सुर्य पौडेल
-शितल पंगालि रिजाल
-शुगम आचार्य
कामदार दैनिक परिवार अध्यक्ष जयराम रिमाल लगायत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।
