अशोक खड्का
काठमाडौँ।
सुन्दर नगरी लेटाङ नगरपालिका वडा न.२,बुधबारे बजारमा केहि स्वदेशी तथा विदेशी नयाँ स्वाद र नयाँ परिकारसाथ नेपाली फिलिपिनो स्नाक हाउस सञ्चालनमा आएको छ।
कार्तिक ९ गते मंगलबारबाट सञ्चालनमा आएको उक्त स्नाक हाउस लेटाङ -२ बुधबारे,मोरङमा स्वामी मुनबाट आशिषित दम्पती लोक बहादुर गिरि र एनिलिन गिरिले सञ्चालनमा ल्याएका हुन्।
कामदार दैनिक परिवार गिरि दम्पतीलाई हार्दिक बधाई एंव ब्यबसायिक सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछ।
Facebook Comments Box