सन्तोष खड्का
सौल कोरिया।
कोरियामा अध्यन गरिरहेका सागर लामाको सकृयतामा सञ्चालित एक हप्ते आन्तरिक सहयोग अभियानबाट उठेको सहयोग रकम सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरिएको छ।
काभ्रे बनेपा भोलखा टोलकि रुस्मा शाहीले काठमाण्डौ थापाथलिश्थित परोपकार तथा स्त्री रोग अस्पतालमा पहिलो बच्चा जन्म दिएकि थिइन् ।जन्मेलगत्तै उनको टाउको र पेटमा पानि जमेको परिक्षणमा पाइएको थियो। दशै अगाडी करिब १० दिन बालकलाई धुलिखेल अस्पतालमा राखिएको थियो । स्वास्थ्यमा केहि सुधार आएपछि चिकित्सकले घर पठाएका थिए। तर फेरि समस्या आएपछि पुन धुलिखेल अस्पतालमा भर्ना गरिएको छ।रुश्माका अनुसार उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन। आर्थिक अवस्था निकै कमजोर भएकाले बालकको परिवारले उपचारमा सहयोगको अपिल गरेको हो।निजको आर्थिक तथा पारिवारिक अवस्था अत्यन्तै नाजुक रहेकोले तत्काल अप्रेसनको लागि खर्च धेरै लाग्ने अनुमान गरिएको छ।
गत हप्ता यिनै बाबुको उपचारका निमित्त सागर लामाको सकृयतामा “एक हप्ते आन्तरिक अभियान” संचालन गरिएको थियो। उक्त अभियानलाइ कहिँ कतै सामाजिक संजालमा सार्वजनिक नगरि उनले आन्तरिक रुपमा आफना साथीभाइ एंब कोरियामा रहेका नेपालीहरुबाट सहयोगको अपिल गरेको थिए। उनको सकृयतामा बिमारी बाबुको उपचारको लागि ५,९५,५०० वोन/५९,५०० (जम्मा रु उनन्साठ्ठि हजार पाँच सय रुपैयाँ) उठेको थियो । उठेको रकम पीडित परिवारलाइ काभ्रेजिल्ला क्रान्तिकारी विद्यार्थी युनियनकी उपाध्यक्ष सिर्जना दोङले हस्तान्तरण गरिसकेेका छिन् ।
सहयोगकी ब्यक्तिहरूको नामावली यसप्रकार रहेको छ:
1:सागर लामा:70,000 वोन✅
2:सुजन रसैली:50,000 वोन✅
3:उमेश अमत्या:20,000 वोन✅
4:बिष्णु चौलागाई:10,000 वोन✅
5:अमृत तामाङ:25,000 वोन✅
6:प्रदीप भट्टराई :10,000 वोन✅
7:रहर लामा: 20,000 वोन ✅
8:उत्सव खड्का:15,000 वोन्✅
9:प्रकाश योन्जन:20,000वोन ✅
10:भिमसेन वाइबा:25,000 वोन✅
11:मनोज मगर:20,000 वोन✅
12:अभिनास तामाङ:20,000 वोन✅
13:आशिष तामाङ:25,000वोन✅
14:हिमाल श्याङ्तान:15,000वोन्✅
15:राम बाहदुर तामाङ:15,000वोन्✅
16:सानु लामा:20,000 वोन✅
17:सन्तोष क्षेत्रि:10,000वोन✅
18:पुर्णमान तामाङ:15,000वोन ✅
19: दिपक धामी:10,000 वोन✅
20: अनिता रुम्बा:30,000वोन✅
21:रवि लामा:20,000 वोन्✅
22:हरिकृष्ण श्रेष्ठ :20,000 वोन✅
23:राजेश लामा:10,000 वोन्✅
24:राजकुमार श्याङतान :20,000 वोन✅
25:मेघप्रसाद वाइवा:25,000 वोन✅
26:दिनेश तामाङ :10,000 वोन✅
27:प्रयास दोङ:30,000 वोन✅
28:राजिब दोङ:15,000 वोन्✅
जम्मा :5,95,000 वोन