दोलखालि समाज दक्षिण कोरीयाको अध्यक्षमा निर्मल कार्की

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

“दोलखाली समाज दक्षिण कोरिया” को 2022-01-31 सोमबारका दिन NRNA दक्षिण कोरीयाका अध्यक्ष दिपक पुन मगरको प्रमुख आतित्थ्यतामा ZOOM अनलाइन साथै भौतिक उपस्थितिमा दोलखालि समाज दक्षिण कारीयाको पाँचौ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त दोलखाली समाज दक्षिण कोरियाको पाचौं माहादिवेशन बाट सर्बसम्मत अध्यक्षमा निर्मल कार्की  लगाएत नयाँ कार्यसमिति चयन भएको छ। दोलखाली समाज दक्षिण कोरियाको पाचौं नयाँ कार्यसमितिको नामावली निम्न रहेको छः

अध्यक्षः निर्मल कार्की
बरिष्ठ उपाध्यक्ष : राजेन्द्र पाख्रीन
उपाध्यक्ष : जयन्ती शर्मा
:श्रीकृष्ण बुढाथोकी
:कमल बस्नेत
महासचिव: दशरथ गिरि
कोषाध्यक्ष :कुन्जन थापा
सचिव :भिम्सिन थापा
:शन्तोस कार्की
सह-कोषाध्यक्ष:रामकुमार खड्का
प्रवक्ता: सिताराम कार्की
सदस्य: केशव तामाङ
सदस्य:नारायण शिवाकोटी
सदस्यःसन्तोस ठकुरी

अध्यक्ष निर्मल कार्की  लगायत दोलखाली समाज दक्षिण कोरियाको पाचौं नयाँ कार्यसमितिलाई कामदार दैनिक परिवार हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दछ।