जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा कार्यक्रम गर्ने

कोरियाअपडेट प्रवास समाचार

सन्तोष खड्का

सौल, दक्षिण कोरिया ।

नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले शान्ति प्रक्रियाका नायक, शिखर पुरुष नेपालीकांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसको अवसरमानेपाली काङ्ग्रेसकोआगामी यात्राशीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत मिति: ..२०२२०३२० तारिख, आइतबारका दिन कार्यक्रम गर्नेभएको छ।

 

उक्त कार्यक्रमा नेपाली काङ्ग्रेसका केन्द्रीय महामन्त्री बिश्व प्रकाश शर्मा प्रमुख अतिथि विशेष अतिथिको रुपमा नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे राजनीतिक बिश्लेषक  पुरञ्जन आचार्य रहने नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री राम प्रसाद उप्रेतिले बताए।

 

कोरोनाको कहरका बिच नेपाली कांग्रेसका पुर्ब सभापति एबम पुर्ब प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसकोअवसरमानेपाली काङ्ग्रेसको आगामी यात्राशीर्षकमा अनलाईन जुम भर्चुअल माध्यम मार्फत कार्यक्रम हुन गइरहेको हुदाँ नेपालीकांग्रेससँग आस्थावान एंव लोकतांत्रिक बिचारलाई आत्मासाथ गर्ने सम्पूर्ण कोरियावासी नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन नेपालीजनसम्पर्क समिति दक्षिण कोरियाका महामन्त्री मित्र बन्धु काफ्लेले हार्दिक अनुरोध गरेका छन्। कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले बताएको छ।

कार्यक्रम निम्न बमोजिम रहने :

मिति: ..२०२२०३२० तारिख, आइतबार

समय: विहान बजे (नेपाल समय), दिनको १२:१५ बजे (कोरिया समय)

माध्यम जुम भर्चुल साथै फेसबुक लाईभ

जुम आईडी : 778 472 2407

पासकोड:  jayanepal

जुम लिङ्क:

https://us02web.zoom.us/j/7784722407?pwd=ejNtZnJxVWg5ZXZUZzVsYnJUQlk0Zz09

Facebook Comments Box