कामदार दैनिक
बरहथवा, सर्लाही।
बरहथवा नगरपालिका वडा नम्वर ९ मा पुण्य प्रसाद घिमिरेको उम्मेद्ववारी दिएका छन्। निकै चर्चामा रहेका र प्रशस्त सम्भावना बोकेकापुण्य प्रसाद घिमिरेको उम्मेद्ववारीलाई निकै महत्वका साथ हेरिएको छ। बरहथवा नगरपालिका वडा नम्वर ९ मात्र नभएर सर्लाहीमैपरिचित पुण्य प्रसाद घिमिरे समाजसेवी तथा विकाससेवी नेताको रुपमा परिचित छन्।
महिला र युवाको उद्यमशिलताबाट मात्र राष्ट् बिकाश गर्न सकिने भएकोले बरहथवा नगरपालिका वडा नम्वर ९ मा आफ्नो प्राथमिकतामहिला र युवाको उद्यमशिलता अभिवृदि गर्नुमा हुने साथै शिक्षा, स्वास्थ्य र यातायातको सृदृढिकरणमा आफ्नो बिशेष पहल रहने उनले बताए।
आफु समाजसेवी तथा विकाससेवी भएकोले र आफु बरहथवा नगरपालिका वडा नम्वर ९ को विकाशको लागि निरन्तर लागिरहेकोलेआफू बिजयी हुनेमा आशावादी रहेको बताउदैँ सम्पूर्ण बरहथवा नगरपालिका वडा नम्वर ९ का आदर्णिय दाजुभाई दिदिवहिनिहरुमासहयोगकोलागि हार्दिक अनुरोध समेत गरेका छन्।